कुण्डली र ज्योतिष सेवा
नेपाली ज्योतिषका सबै उपकरण एकै ठाउँमा — जन्म कुण्डली निर्माण, कुण्डली मिलान, मङ्गल दोष, कालसर्प योग, शनि साढेसाती, नवग्रह शान्ति, रत्न र रुद्राक्ष क्याल्कुलेटर, साथै दैनिक पञ्चाङ्ग र राशिफल।
जन्मकुण्डली निर्माण
सटीक तथा निःशुल्क परम्परागत नेपाली जन्मकुण्डली निर्माण गर्नुहोस्। सूर्यसिद्धान्ताधारित वैदिक ज्योतिष।
कुण्डली मिलान
विवाहका लागि परम्परागत विधिमा कुण्डली मिलान गर्नुहोस्। गुण मिलान र अष्टकूट विश्लेषण।
कालसर्प योग
कुण्डलीमा कालसर्प योग छ कि छैन र यसको उपाय जान्नुहोस्।
मङ्गल दोष
मङ्गल दोष (माङ्गलिक) जाँच, कटान्त र उपाय हेर्नुहोस्।
शनि साढेसाती
हालको शनि साढेसाती वा ढैया चरण र यसको सुरु/अन्त्य मिति जाँच गर्नुहोस्।
नवग्रह शान्ति विधि
सूर्यादि नवग्रहको शान्ति, जप, हवन र दान विधिको पूर्ण जानकारी।
रत्न क्यालकुलेटर
जन्म विवरण र ज्योतिषीय गणनाको आधारमा आफूलाई उपयुक्त रत्न पत्ता लगाउनुहोस्।
रुद्राक्ष क्यालकुलेटर
जन्म विवरण र स्थानको आधारमा आफूलाई उपयुक्त रुद्राक्ष पत्ता लगाउनुहोस्।
राशि क्याल्कुलेटर
जन्म लग्न, सूर्य राशि, जन्म नक्षत्र, चन्द्र राशि र नाम राशि — सबै जन्मकुण्डली आधारित उपकरण एकै ठाउँमा।
नक्षत्रका नाम
वैदिक ज्योतिषका २७ नक्षत्रका अङ्ग्रेजी, देवनागरी, तमिल र मलयालम नाम।
नक्षत्रअनुसार स्वर
२७ नक्षत्र र तिनका चारै पादका स्वर — शिशुको नाम राख्न प्रयोग हुने नाम राशि अक्षर।