बज्यो धुन आरती (नेपाली)

बाँसुरीको धुनमा श्रीकृष्णको भक्तिमय आरती

बज्यो धुन बज्यो धुन पक्कै कृष्ण हुन् नबजाइदेउ बाँसुरी रुन्छ हाम्रो मन बज्यो धुन बज्यो धुन पक्कै कृष्ण हुन् नबजाइदेउ बाँसुरी रुन्छ हाम्रो मन बाँसुरी बजाउँदै पुगुँ वृन्दावन धाम सबै माया बिर्सिएर जप्छौं कृष्णकै नाम जप्छौं कृष्णकै नाम जप्छौं कृष्णकै नाम बज्यो धुन बज्यो धुन पक्कै कृष्ण हुन् नबजाइदेउ बाँसुरी रुन्छ हाम्रो मन मनका चाहना सबै बाँध्यो जालैले जान्न जान्न भन्दाभन्दै लान्छ कालैले लान्छ कालैले लान्छ कालैले बज्यो धुन बज्यो धुन पक्कै कृष्ण हुन् नबजाइदेउ बाँसुरी रुन्छ हाम्रो मन जीवनमा के के भयो भुल्नु हुँदैन हरि भजन गर्नलाई कहिल्यै छोड्नु हुँदैन छोड्नु हुँदैन छोड्नु हुँदैन बज्यो धुन बज्यो धुन पक्कै कृष्ण हुन् नबजाइदेउ बाँसुरी रुन्छ हाम्रो मन बज्यो धुन बज्यो धुन पक्कै कृष्ण हुन् नबजाइदेउ बाँसुरी रुन्छ हाम्रो मन बज्यो धुन बज्यो धुन पक्कै कृष्ण हुन् नबजाइदेउ बाँसुरी रुन्छ हाम्रो मन

Note: The video on this page is our own content, published on the Nepal Jyotish YouTube channel. More videos on our channel